काठमाडौँ । कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारणसभा आइतबार राजधानीमा सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनीहरुको उपस्थिति रहेको थियो । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. ३,१४,२५,७७,०२१.९३ को ४.४१ प्रतिशतका दरले बोनस सेयर…