नेप्से परिसूचक २.६१ अङ्कले गिरावट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक २.६१ अङ्क घटेर १८५८.३३ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अङ्कले घटेको छ । कारोबारमा आएका २१९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर…