काठमाडौं, २४ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार देखि निष्काशन गरेको आईपीओमा २२ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ६ः१५ बजेसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदक बाट २ अर्ब ७२ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ७२ लाख ५७ हजार ७० कित्ता…