पेट्रोलियम पदार्थको मूल्य यथावत् रहने

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ। अहिले इन्डियन आयल कर्पोरेसनबाट…