काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश १ को प्रादेशिक कार्यालय इटहरीले आज शुक्रबारको दिन प्रदेश १ का कर्मचारी तथा अभिकर्ताहरुलाई लक्षित गरेर रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको लागी प्राविधिक सहयोगको लागि रेडक्रस सोसाइटि, इटहरीलाई आमन्त्रण गरेको थियो । कार्यक्रमको संयोजन युनियन लाइफ इन्स्योरेन्स…