सुदूरपश्चिम विश्वविद्यालयमार्फत गेटा मेडिकल कलेज सञ्चालनमा आउने

काठमाडौं । गेटा मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयमार्फत सञ्चालनमा आउने भएको छ । सरकाले आर्थिक वर्ष २०७९/२०८० को बजेटमार्फत गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउने घोषणा गरेको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा स्थापना गर्ने निर्णय भएको गेटा मेडिकल कलेज उनकै पालामा सञ्चालनमा आउने भएको हो । सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना समेत रहेको गेटा मेडिकल…