काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेड ‘वेस्ट अपरेटर्स बैङ्क इन साउथ एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैङ्क समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)द्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बैङ्कले सो उपाधि प्राप्त गरेको हो ।आईएफसीको ट्रेड फाइनान्स कार्यक्रमअन्तर्गत पाँच सय साझेदार बैङ्कको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधामा ४८ विजेता छनोट गरिएकामा सिद्धार्थ बैङ्कले…