राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

टीकापुर, १७ वैशाख । करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ । गत वर्षको तुलनामा रु १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको यस अवधिमा रु ३९ करोड २० लाख राजश्व सङ्कलन गरेको हो…