फुङ्लिङ, २९ जेठ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका आर्थिक वर्ष २०७८÷७९ शुरुआत हुन एक महिना अगाडि नै ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । गाउँपालिकाले चालु आव २०७८÷७९ मा रु १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत साउन १ देखि जेठ २८ गतेसम्ममा रु ३३ लाख एक हजार…