बजेटमा बागलुङ : पुनस्र्थापनादेखि जलविद्युत्सम्म

गलकोट, २१ जेठ । नेपाल सरकारले गत शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷८९ को बजेटमा बागलुङका पाँच क्षेत्रलाई समेटिएको छ । बजेटमा विस्थापितको पुनस्र्थापना, उच्च अदालतको भवन पुनर्निर्माण, धार्मिक पर्यटकीय क्षेत्र भैरवस्थानको विकास, पोखरा बागलुङ सडकमा सुरुङ निर्माणको अध्ययन तथा उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको कार्यान्वयन गर्ने विषयहरु बजेटमा उल्लेख गरिएको छ । बागलुङ जिल्लामा बाढी…