नयाँ टिभिएस जुपिटर-११० सार्वजनिक, मूल्य कति ?

काठमाडौं । दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनीको नयाँ टिभिएस जुपिटर-११० सार्वजनिक भएको छ। यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित छ । नयाँ टिभिएस जुपिटर-११० ले एक स्कूटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन प्रस्तुत गर्ने एउटा पूर्ण सोचको…