आज फेरी बढ्यो नेप्से परिसूचक, ८ दशमलव ६६ अंकले लाग्यो उकालो

काठमाडौं, २८ माघ । मंगलबार ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक आज साताको चौथो दिन बुधबार ८ दशमलव ६६ अंकले उकालो लागेको छ । फाइनान्स कम्पनी तथा बैंकिङ समूहको परिसूचक वृद्धि हुँदा समग्रमा नेप्से परिसूचक पनि ८ दशमलव ६६ अंकले बढेर २ हजार ५ सय ४३ दशमलव ०३ अंकमा पुगको हो । ६२ हजार…