पर्यटकीयस्थलको विकासमा साझेदारी गर्न रु १३ करोड बजेट बिनियोजन

पाँचथर, ३ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचथरका पाँच वटा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारीका लागि रु १३ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले जारी गरेको ‘पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारीसम्बन्धी सूचना’अनुसार यहाँका पाँच पर्यटकीयस्थलमा स्थानीय तहसँगको साझेदारीमा पूर्वाधार निर्माण हुन लागेका हुन् । पाँच…