काठमाडौं, ३० माघ। पछिल्लो समय आइपिओमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको देखिन्छ । जुन संस्थाको आइपिओ खुले पनि लगानीकर्ताको भिड लागेको देखिन्छ । यस्तै आज शुक्रबारदेखि महिला लघुवित्त वित्तीय संस्थाको आइपिओ पनि बिक्री खुल्ला भएको छ। अंकित मूल्य १ सयका दरले कुल ४ लाख कित्ता सर्वसाधारण समूहको सेयर बिक्री हुन लागेको हो । जसमध्ये सामुहिक लगानी…