कर्णाली, २० पुस । कर्णाली प्रदेश सरकारले ठूला तथा साना किसानका लागि चालू आव २०७७÷७८ ऋणमा ब्याज अनुदानका महत्वपूर्ण कार्यक्रम ल्याएको छ । यसअघि ठूला व्यवसायीका लागि ब्याजमा अनुदान कार्यक्रम ल्याएको प्रदेश सरकारले आज सहकारीमार्फत ऋण लिने साना किसानलाई ब्याजमा अनुदान दिने कार्यक्रम सार्वजनिक गरेको हो । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी…