धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३६ विन्दुले ओरालो लागेको छ । आइतबार उछाल आएको बजारमा आज झिनो अङ्कले नेप्से ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार ६.३६ ओरालो लागेर दुई हजार १६९.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७३ ले ओरालो लागेर ४१५.१५ मा पुगेको छ । कूल २०२ कम्पनीका…