लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । मङ्गलबार ‘करेक्सन’ भएको बजार बुधबार भने पुनः सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.५५ बिन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले…