केटीएम ३९० एडभेन्चर नेपाल आइपुगेको छ । केटीएमको बहुप्रतिक्षीत एडभेन्चर मोटरसाइकल ३९० एडभेन्चर टुरिङको लागी डिजाइन गरिएको मोटरसाइकल हो । नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले आगामी आगामी हप्ताबाट यसको आधिकारीक बिक्री सुरु गर्ने जनाएको छ । केटीएम ३९० एडभेन्चरमा ३७३ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड एफआई बीएस ६ इन्जिन रहेको छ ।…