काठमाडौं, १२ भदौ । आईबीएस (इन्ट्रिग्रेटेड ब्रेकिङ सिस्टम) जडित हिरोको नया सुपर स्प्लेन्डर नेपाली बजारमा सार्बजनिक भएको छ । सुपर स्प्लेन्डर आईबीएस भर्सन देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा उपलब्ध भइसकेको कम्पनीले बताएको छ । अहिले निषेधाज्ञा जारी रहेकोले यसको किनबेच नभए पनि निषेधाज्ञा खुलेपछि ठुलो मात्रामा कारोबार हुने अनुमान कम्पनिको रहेको छ । नया सुपर…