काठमाडौं, १३ चैत । देश कै ठुलो सुपरमार्केट भाटभटेनी सुपरमार्केटले आफ्ना उपभोक्ताहरुलाई घर मै समान डेलिभरी गरेर सेवा दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाइ रोकना देश पुरा लकडाउन भएको बेला आफ्ना ग्राहकहरुलाई अत्यावश्यक वस्तुहरु अब घर घर मै पुर्याउने घोषणा गरेको हो । उपभोग्यवस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठूला…