काठमाडौं, २८ साउन । टीभीएसको नेकेड बाइक टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन आगामी हप्ता नेपाली बजारमा सार्बजनिक हुदै छ । यसमा भएको पावर र नेकेड लुक्सका कारण यो बाइक नेपाली युवाहरुको रोजाईमा पर्ने गरेको छ । अहिले आउन लागेको नया आरटीआर २०० फो भीमा अझ नया फिचरहरु थपिएर आउने भएकोले ग्राहकहरु थप आकर्षित…