सिपिएल खेल्न सन्दीप उत्साहित

विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर प¥यो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू ग¥यो । यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि पर्नुभयो । उहाँ यसबीचमा चार महिना बन्दाबन्दीमा घरमै बस्नुभयो । “समय व्यतित गर्न निकै गाह्रो भयो”, कीर्तिपुरस्थित…