फेवातालमा भेटीए यस्तो मिठो गीत गाउने मानिस, गीत सुन्दा सबै परे चकित (भिडियो सहित)

पोखराको एक लोकप्रिय पर्यटकीय स्थल हो लेकसाईड। लेक्साईडको मुटुको रुपमा चिनिने फेवातालको "फुट ट्रयाक"मा एक अनौठो व्यक्ति फेला परेका छन। लामो समय देखि पोखरा बस्दै आएका २४ वर्षका विजय रानाभाट यतिबेला चर्चामा रहेका छन। आफ्नो बुवा कल रानाभाट र आफु डेरा गरी बस्दै आएका उनी स्वरको धनी छन। आफ्नो बुवा बैदेशिक रोजगारमा काम गर्न गएर…