काठमाडौं । चर्चित गायक मंगोलियन हर्ट राजु लामाको स्वर रहेको गीत तिम्रो साथ विना शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै गीतको निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो । कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको गीत तिमी विनाको साथमा मंगोलियन हर्ट राजु लामासँगै…