काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी-२’ मा अभिनेत्रीको रुपमा आना शर्मा अनुबन्धित हुनुभएको छ । करिब ८ वर्ष अगाडि अभिनेता केसीकै जोडीको रुपमा ‘जेरी’बाट अभिनयमा भित्रिनुभएकी आना फेरि सँगै पर्दामा देखिने भएका छन् । अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्ने बताइएको छ । अन्य…