काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकारको नीति तथा कार्यक्रम जनमुखी र गाउँमुखी भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “सरकारको नीति तथा कार्यक्रम केपी ओलीको पालाको जस्तो मनगणन्ते र हावादारी छैन । रेल, पानीजहाजका कुरा छैनन् । स्वर्गमा…