एमालेको घोषणापत्रमा ४ संकल्प, २० ग्यारेन्टी

एमालेको घोषणापत्रमा ४ संकल्प, २० ग्यारेन्टी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

आज (मंगलबार) काठमाडौंको याक एण्ड यति होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर सो घोषणापत्र पार्टीका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्लाटमार्फत सार्वजनिक गरेका हुन् । घोषणापत्रमा एमालेले चार वटा संकल्प राखेको छ भने २० ग्यारेन्टी पनि समावेश गरेको छ । चार संकल्पमा सुशासन, विकास, समृद्धि र समानता रहेका छन् ।