स्वतन्त्र उम्मेदवारहरुको अग्रताले ल्याएको तरङ्ग

काठमाडौं । स्थानीय निकायको निर्वाचनको पछिल्लो परिणामले स्वतन्त्र उम्मेदवारहरुले विगतको तुलनामा बढी स्थानमा जीत हासिल गर्ने संकेतहरु देखिन थालेको छ । प्रारम्भिक परिणाममा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । बालेनले हस्ती मानिएका गठबन्धनकी सृजना सिंह र एमालेका केशव स्थापितलाई पछि पारिरहेका छन् । धनगढीमा उपमहानगरपालिकामा गोपाल हमालको अग्रता कायम छ ।…