विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइन

काठमाडौं । सरकारले नेपालमा मङ्कीपक्स भाइरस भित्रन नदिन विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले नेपालमा मङ्कीपक्स भित्रन नदिन विदेशबाट फर्किएका नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपालमा मङ्कीपक्स पृष्टि भएको छैन तर, पनि मन्त्रालय…