भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भएका उपलब्धिको रक्षा गरी संस्थागत विकास गर्र्नुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र काठमाडौँको तारकेश्वर नगर सम्मेलनको आज उद्घाटन गर्नुहँदै उहाँले जसको नीति उसको नेतृत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्न सबैको दायित्व रहेको बताउनुभयो । मन्त्री…