टोलटोलमै पुगेर योजना सम्झौताः उपभोक्तामा खुशीयाली

बलेवा, ११ मङ्सिर (रासस) ः जिल्लाको काठेखोला गाउँपालिकाले चालू आर्थिक वर्षका योजना पुस मसान्तसम्म सक्नेगरी काम थालेको छ । उपभोक्ता समितिमार्फत काम गर्नुपर्ने सम्झौता हुन बाँकी रहेका योजना खोजीखोजी सम्झौता गर्न थालिएको हो । गाउँपालिकाका प्राविधिकसहितको समूह गाउँगाउँमा पुगेर उपभोक्तालाई अनुशिक्षण तथा योजना सम्झौता गरिरहेको अध्यक्ष अमर थापाले बताउनुभयो । गाउँपालिकामा आर्थिक वर्ष २०७८÷०७९ का…