काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्रमा नयाँ नेतृत्व चयन

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको दुई प्रतिनिभिसभा निर्वाचन क्षेत्रका लागि भएको अधिवेशनबाट क्षेत्र नं १ को सभापतिमा दिनेश लामा र २ क्षेत्र नं को सभापतिमा महेश खरेल विजयी हुनुभएको छ । मङ्गलबार भएको मतदानमा लामाले अत्यधिक एक हजार ४१ मत र खरेलले ६३४ मत ल्याई निर्वाचित हुनुभएको हो । लामाको प्रतिस्पर्धी विष्णुमाया पुलामीले १६५…