परिणाम देखिने गरी काम गर्छौं ः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकाङ्क्षा पूरा गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर सरकारले परिणाम दिने गरी काम गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम…