नेपालले युरोपेली सङ्घसँगको सम्बन्ध विस्तारमा विशेष जोड दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल–सङ्घ संयृुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा पारस्परिक सम्बन्ध विस्तारमा जोड दिनुभएको हो । त्यस अवसरमा उहाँहरूबीच…