निर्दोष कैदीको कथामा आधारित उपन्यास ‘चक्रधुम’ विमोचन

गण्डकी, ४ मङ्सिर (रासस) : लेखक रेशम गिरीको पहिलो उपन्यास ‘चक्रधुम’ आज पोखरामा विमोचन गरियो । उपन्यास नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले आज एक समारोहबीच विमोचन गर्नुभएको हो । परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथामा आधारित सामाजिक उपन्यास ‘चक्रधुम’ मा विशेष गरी असुरक्षित नारीहरूका समस्यालाई उजागर गर्नाका साथै बच्चादेखि वृद्धासम्मले…