नेपाली कांग्रेसको १४आँै महाधिवेशन अन्र्तगत इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित हुनुभएको छ । उहाँ २२९ मतसहित विजयी बन्नुभएको हो । आज बिहान सम्पन्न मत परिणामअनुसार उहाँका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गर्नुभएको छ । त्यस्तै उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ विजयी बन्नुभएको छ । उहाँहरुले…