मध्यपहाडी कालोपत्र ः निर्णयमा पाना भरिन्छन्, काममा प्रगति हुँदैन

बलेवा, ३ मङ्सिर (रासस) ः राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक भए । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ । हरेक वर्षायाम सकिएर हिउँद लाग्दा जिल्लाका सरोकारवालाको बैठक जिप्रकामा हुन्छ । निर्णय पुस्तिकाका पाना भरिन्छन् तर काममा प्रगति हुँदैन । प्रशासनले फेरि आयोजना…