कांग्रेस म्याग्दीको अधिवेशनमा मतदान सुरु

नेपाली कांग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनअन्तर्गत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा सभापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भए पनि उपसभापति, सचिव, सहसचिव र महाधिवेशन प्रतिनिधिलगायतका पदमा सहमति नजुटेपछि मतदानमार्फत टुङ्गो लगाउन लागिएको हो । वर्तमान सभापति गर्वुजा र निर्वतमान सभापति रेशम बानियाँ, पूर्व सहसभापति नेत्रबहादुर महतले एकैसाथ मतदान गरेपछि अहिल्यै मतदान प्रक्रिया जिसस…