नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृतु आ.त्मह.त्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आ.त्मह.त्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उहाँको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भइ डलेर निधन भएको स्पष्ट पारेको हो । असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय…