राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्लास्तरीय समन्वय समितिद्वारा मोरङको सुनवर्षी नगरपालिकामा आयोजित ‘राष्ट्रिय परिचयपत्र वितरण, सङ्कलन, अभियान एवम् तालिम अभिमुखीकरण कार्यक्रम आज सम्पत्र भएको छ । जनताको घर दैलोमा सेवा पु¥याउने उद्देश्यले आयोजित सो कार्यक्रममा परिचयपत्रको विवरण सङ्कलन रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकामा हुने भनिएको छ । यसअघि मोरङको रङ्गेली नगरपालिका र धनपाल थान गाउँपालिकामा सो कार्य…