अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा

मान्म, २६ कात्तिक (रासस) ः कालीकोटका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा सञ्चालनमा छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये खाँडाचक्र र रास्कोट नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी र पलाता गाउँपालिकाले भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएका हुन् ।नरहरिनाथ, महावै, पलाता, रास्कोटलगायतका स्थानीय तहले कार्यालय भवन निर्माण सुरु गरे पनि आफ्नै भवनमा सञ्चालन गर्न अझै…