कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३७९ पुगेको छ । त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १५ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८ जना…