पाकिस्तानमा सन् २०२० जुलाई १ पछिको एक वर्षको समयमा व्यापक आर्थिक सुधार आउने प्रक्षेपण एशियाली विकास बैङ्क (एडिबी) ले पक्षेपण गरेको छ । महामारीको नियन्त्रणसँगै पाकिस्तानमा संरचनात्मक सुधारको अपेक्षा एडीबीको मङ्गलबार सार्वजनिक गरिएको नयाँ प्रतिवेदनमा उल्लेख छ । “पाकिस्तानले कोभिड–१९ द्वारा सिर्जना गरेको स्वास्थ्य र आर्थिक क्षेत्रको दोहोरो चुनौतीलाई समेट्न उल्लेखनीय सफलता प्राप्त गर्ने अपेक्षा…