सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्र राजभण्डारी९ बेल्जियम र युरोपियन युनियन०, तापस अधिकारी ९पाकिस्तान० र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिको शुक्रबारको बैठकले उक्त पदमा उहाँहरुलाई नियुक्त गर्न…