पाटन अस्पतालमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु

ललितपुर,१३ भदौ । जिल्लाको लगनखेलस्थित पाटन अस्पतालमा दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो। गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ बर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार राति १०:४० बजे मृत्यु भएको हो। त्यसैगरी गत भदौ ८ गतेदेखि पाटन अस्पतालमा…