काठमाडौँ, ७ भदौ । भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाइ रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व करोडौँको चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । उनीहरुमाथि रु तीन करोड १९ लाख ७७ हजार बराबरको राजस्व छली गरेको आरोप छ । उक्त रकम बराबरको बिगो कायम गरी…