जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बन्द

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली शनिबारदेखि बन्द गरिएको छ । उक्त कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द गरिएको जानकारी गराएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले उक्त कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड–१९…