बागलुङमा धमाधम केन्द्रीय लाइन पु¥याउँदै प्राधिकरण

गलकोट, ५ भदौ । सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा विद्युतको केन्द्रीयय प्रसारण लाइन पनि विस्तार थालिएको छ । यसका लागि जिल्लाको गलकोट हरिचौरमा नेपाल विद्युत प्राधिकरणले सव–स्टेशन निर्माण गरेको छ । बागलुङमा धमाधम केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सव–स्टेशन निर्माण भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ । २०७२ सालमा…