काठमाडौँ, ५ भदौ । टोखा नगरपालिकाले नगर प्रहरी राख्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाको सुरक्षाका लागि नगरप्रहरी भर्ना गर्न लागेको हो । कानून निर्माण गरिसकेकाले नगर प्रहरी भर्नाका लागि सूचना समेत जारी गरिसकिएको छ । उपप्रमुख ज्ञानमायाँ डङ्गोलले नगरपालिकाको सुरक्षाका लागि १७ नगरप्रहरीका लागि आवेदन खुला गरेको जानकारी दिनुभयो । “१७…