आज थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३१ साउन । कोरोना भाइरस कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा थप ४६८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ । आज थप १२४ जना…